२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राप्रपामा नियुक्त भए विभिन्न विभागीय प्रमुखहरु

राप्रपामा नियुक्त भए विभिन्न विभागीय प्रमुखहरु

 

राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले विभिन्न विभागमा विभागीय प्रमुख नियुक्त गरेको छ ।

बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकाे नेतृत्वमा बसेकाे बैठकले विभिन्न विभागमा जिम्मेवारी प्रदान गरेकाे हाे ।

जसअनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की, महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही र शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको छ ।

यस्तै पार्टीको विवाद समाधान समितिलाई पनि पूर्णता दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij