२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रदर्शनकाे क्रममा बानेश्वरमा झडप

प्रदर्शनकाे क्रममा बानेश्वरमा झडप

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले आज राजधानीमा प्रर्दशन गरेको  हो ।

प्रदर्शनकाे क्रममा आज नयाँ बानेश्वरमा दोहोरो झडप समेत भएको छ ।

प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद हुँदम झडप भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij