२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सरकारद्वारा आइतबार सार्वजनिक बिदा खारेज

सरकारद्वारा आइतबार सार्वजनिक बिदा खारेज

सरकारले मिति २०७९ साल जेष्ठ ०१ गतेदेखि आइतबार सार्वजनिक बिदा दिन लागेकोमा सो बिदा एक महिना नपुग्दै खारेज गर्ने निर्णय गरेको छ।

बैशाख १३ गते परिक्षणका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद् बैठकले आज जेष्ठ २३ गते सोमबार सो निर्णय खारेज गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अब मिति २०७९ साल असार ०१ गतेबाट लागु हुनेगरी आइतबार सार्वजनिक बिदा नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij