
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलमा सारेकाे छ ।
एमालेले ठाउँ प्रयाप्त ठाउँ अभावकाे कारण पाटी कार्यालय च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको हाे ।
एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij