यो वर्ष एसइईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हभएका छन् ।
आजकाे पहिलाे दिन अंग्रेजी विषयकाे परीक्षा भएकाे छ ।
यसअघि कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो।
यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गरिएकाे राष्ट्रिय परीक्षा बोर्डले बताएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij