२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

गभर्नर अधिकारीको निलम्बन प्रति एमालेको गम्भीर आपत्ति

गभर्नर अधिकारीको निलम्बन प्रति एमालेको गम्भीर आपत्ति

 

काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रति एमालेको गम्भीर आपत्ति जनाएको छ। सरकारले बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले गभर्नर अधिकारी माथी छानविन गर्ने निर्णय गरेको थियाे।

राष्ट्र बैकको ऐन अनुसार गभर्नर माथी छानविन सुरु हुनासाथ सोतह निलम्बित हुने व्यवस्था छ। गभर्नर अधिकारी निलम्बन पछि एमालेले आफ्नो आधिकारिक धारणा राख्न आयोजना गरेको कार्यक्रममा सरकारको निर्णय प्रती आपती जनाएको हो। कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले लाज छुपाउन राष्ट्र बैकलाई प्रहार गरिएको बताए। उनले यसलाई सच्चाएर आगाडी बढ्न आग्रह गरे। सरकारको पछिल्लो कदम आत्मघाती हुने भन्दै उनले सरकारको पुर्ण रुपमा असफलताको बाटोमा लागेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij