काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।
कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।
दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी खुन्जेलीलाइ सञ्चालक समितिले दोहोर्याउन नचाहेपछि उनले राजीनामा दिएको बझिएकाे छ ।
खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन्
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij