२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पुन: बढेसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ६० रुपियाँ

पुन: बढेसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ६० रुपियाँ

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ५ रूपियाँ बढाएको छ ।

यससंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij