
इमर्जिङ्ग नेपाल लिमिटेडको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सुचीकृत गरिएको छ ।
कम्पनीले अस्ति भर्खर निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर र कम्पनी संस्थापकहरुको लगानीमा रहेको ५० लाख ४०० कित्ता नेप्सेमा सुचीकृत भएको छ ।
नेप्सेले यस कम्पनीको सिम्बोल “ENL” दिएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर कारोबार अब आइतबारबाट हुने भएको छ । नेप्सेले यस कम्पनीको पहिलो कारोबार प्रति कित्ता मूल्य रु.१०५.११ देखी रु.३१५.३३ तोकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij