२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राजस्व न्यायाधिकरणको अध्यक्ष बने टेकप्रसाद ढुंगाना

राजस्व न्यायाधिकरणको अध्यक्ष बने टेकप्रसाद ढुंगाना

काठमाडौं। राजस्व न्यायधिकरण काठमाडौं अध्यक्षमा न्याय परिषद्‍ले टेकप्रसाद ढुंगानालाई सिफारिस गरेको छ। उनी एक जनाको नाम मन्त्रिपरिषद्‍मा पठाएको हो।

ढुंगाना हाल उच्च अदालत तुलसीपुर दाङमा कार्यरत छन्। परिषदको फागुन ११ गतेको निर्णयबाट उनको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो। मन्त्रिपरिषदले निर्णय गरेपछि ढुंगानाले पद बहाली गर्नेछन्।

सरकारले चालु वर्षमा आर्थिक ऐनबाट प्रशासकीय पुनरावलोकनमा गएका करदाताले मुद्दा फिर्ता लिएमा कर छुट हुने व्यावस्था गरेको छ। अध्यक्ष नहुँदा न्यायाधिकरणले काम अघि बढाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij