२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

 

योसँगै मंगलबार बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले आगामी बिहीबारदेखि पदभार सम्हाल्ने गरी अधिकारीको नियुक्तिलाई स्वागत गरेको प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij