२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती निर्वाचित

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती निर्वाचित

काठमाडौँ। खाद्य अधिकार  र  खाद्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा नीति वकालत र पैरवी गर्ने संस्था फियान नेपालको आज सम्पन्न अधिवेशनबाट सामाजिक अभियन्ता गोकर्ण रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन्।

यसैगरी कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शकर, महासचिवमा राम बहादुर पुन, सचिवमा मदन जिसी, कोषाध्यक्षमा होमा डिसि लगायत ९ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

सरकारको दिगो विकास लक्ष्यको क्षेत्र नं २ लाइ पूरा गर्नको लागि फियानले विभिन्न गतिविधिहरु मार्फत प्रत्यक्ष रुपमा योगदान पुर्याउँदै आएको छ।

याे संस्था राष्ट्रिय स्तरमा खाद्य अधिकारको क्षेत्रमा कार्य गर्ने एक सशक्त संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न यस संस्था सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij