नेकपा एमाले काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा दीपक निरौला चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
लामो छलफलपछि काठमाडौंमा सर्वसम्मत रुपमै अध्यक्ष चयन गरिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij