२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका छन् ।

उनले कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई प्रचण्डले आजैका दिनदेखि रोकेको स्वकीय सचिवालयले जानकारी गराएकाे छ ।

कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई भने प्रविधिको प्रयोगमार्फत सहजिकरण गरिने कुरा  सचिवालयले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij