२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रचण्डले पेस गरेका २ सय ३६ केन्द्रीय सदस्यहरूकाे सूची पारित

प्रचण्डले पेस गरेका २ सय ३६ केन्द्रीय सदस्यहरूकाे सूची पारित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको केन्द्रीय सदस्यहरूको सूची पारित भएको छ ।

कमलादीको प्रज्ञा भवनका चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज आइतवार पेस गर्नुभएको सूची बन्द सत्र हलले अनुमोदन गरेको हो । अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गर्नुभएको थियो ।

दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij