२०८३ मंसिर ७ आइतबार
Nov 22 2026 Sunday
एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
रावलले हिजै फारम लिएका भएपनि आज सोमबार उनले निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij