२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल पक्षको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने

नेपाल पक्षको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने

https://www.setoghar.com/wp-content/uploads/2021/03/madhab-kumar-nepal.jpgमाधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पु¥याइएको छ ।

चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन ।Ì

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij