२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दाेलखाकाे हाम्रो जनकल्याण साकोसका दिपक बस्नेत ‘उत्कृष्ट साकोस व्यवस्थापक’काे रुपमा सम्मानित

दाेलखाकाे हाम्रो जनकल्याण साकोसका दिपक बस्नेत ‘उत्कृष्ट साकोस व्यवस्थापक’काे रुपमा सम्मानित

काठमाडौं । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, दोलखाका व्यवस्थापक दिपक बस्नेत उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट भएका छन्।

बस्नेत विगत ११ वर्षदेखि सहकारीका काम गर्दै आ|एका व्यक्ति हुन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट साकोस व्यवस्थापकमा बस्नेत छनोटमा परेका हुन् ।

नेफस्कुनले हरेक वर्ष संघमा आवद्ध प्रारम्भिक संस्थामध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनौट आएको छ ।

नेफ्स्कुनले उत्कृष्ट घोषित व्यक्तीलाई साधारणसभामा पुरस्कृत गर्दै आएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij