२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युथफोर्स जिल्ला कमिटी भक्तपुरद्वारा शनिवार हजारौँकाे मोटरसाइकल र्याली

युथफोर्स जिल्ला कमिटी भक्तपुरद्वारा शनिवार हजारौँकाे मोटरसाइकल र्याली

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले शनिबार दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेकाे छ ।No description available.

युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौँको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य गरिएकाे थियाे ।No description available.

साथै युथफोर्सले दशौं हजारको संख्यामा मोटरसाइकल र्यालीसहित मार्चपास अभियान समेत सम्पन्न गरेकाे थियाे । त्यसकाे अलावा कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गरेकाे थियाे ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij