२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

गुल्मी । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ ।

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो ।

चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij