२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महिला निर्देशक कुमारी थिङद्वारा निर्देशित अंश बण्डा

महिला निर्देशक कुमारी थिङद्वारा निर्देशित अंश बण्डा

डिल बहादुर लामा- काठमाडौ।महिला निर्देशक थिङद्वारा निर्देशन गर्नु भएको नेपाली लघु चलचित्र अंश बण्डा TF CHANNEL युट्युब मार्फत डिजिटल बजारमा सार्वजानिक भएको छ ।निर्देशक कुमारी थिङद्वारा निर्देशन गरेका उक्त चलचित्रमा निर्देशक थिङले नै कथा लेखेकी हुन् ।उक्त नेपाली लघु चलचित्र अंश बण्डामा एक परिवारको घरमा बुहारीहरुको कार्यशैली र उनीहरुको जिम्मा सम्बन्धि बिशेष किसिमको मन छुने कथा सेमटिएको छ । लघु चलचित्रलाई जयन कुमार मोक्तानले छायाङकन तथा सम्पादन गरेको छ भने कलाकारहरु अर्जुन श्रेष्ठ, कबिर सेन्चुरी, सविन स्याङतान, सुस्मिता लामा, मिना तामाङ, चन्दु गुरुङले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij