२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बेलकोटगढी-४मा डाक्टर दिल बहादुर थोकरद्वारा वितरण गरे अपांगलाई ह्विल चियर

बेलकोटगढी-४मा डाक्टर दिल बहादुर थोकरद्वारा वितरण गरे अपांगलाई ह्विल चियर

बेलकोटगढी।सुकुमान मेमोरियल पोलिक्लिनिकमा कार्यरत MBBS डाक्टर दिल बहादुर थोकर तामाङद्वारा बेलकोटगढी -०४ दियाले,नुवाकोटका स्थानीय युवा तथा समाजसेवी शेरब लामालाई ह्विल चियर हस्तान्तरण गरिएको छ।उक्त ह्विल चियर समाजसेवि तथा युवा लामाले अपांग कान्छी माया तामाङलाई वितरण गरिएको छ।अपांग तामाङले ह्विल चियर प्राप्त पश्चात् खुशी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij