
जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौलाका पुज्यनीय बुबा टिकाराम निरौला (गोपाल)को स्वर्गवास भएको ४५ दिन पुगेको छ ।
जनचेतना नेपालले निज स्वर्गीय टिकाराम निरौला (गोपाल)को आत्माको चीर शान्तिको कामना गर्दै ४५ दिनको अवसरमा हार्दिक श्रद्धाञ्जलि प्रकट गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij