
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ३७५ नमुना परीक्षणबाट थप १ हजार ४ सय ५९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij