काठमाडौैँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ९६ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएकाे छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij