
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जना रहेका छन् ।
यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७, ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij