२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीहरुकाे धर्ना

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीहरुकाे धर्ना

काठमाडौं । सार्वजनिक यातायात सेवा तत्काल खोल्नुपर्ने भन्दै यातायात व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

काेराेना संक्रमणलाइ लक्षित गरी लामो समयदेखि सार्वजनिक यातायात  बन्द रहँदै आएको छ ।

सार्वजनिक यातायात निरन्तर बन्द भइरहँदा आफूहरु विस्थापित हुन सक्ने अवस्था देखिएकाेले व्यवसायीहरु चिन्तित छन् ।

चिन्तित व्यवसायीहरुले सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij