२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाडौं उपत्यकामा थप १८६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप १८६ कोरोना संक्रमित थपिए

काठमाडौं । आज काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्।

त्यसै गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij