२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

समुद्री आँधीका कारण चार जनाको मृत्यु

समुद्री आँधीका कारण चार जनाको मृत्यु


काठमाडौं । अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ।

लउरा नामक आँधीको कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ।

अहिले आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij