
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।
बुधबार दिउँसो २ः४६ बजे दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij