२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो।

उनका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया महिला रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij