२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडी कारबाहीमा

निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडी कारबाहीमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि यसको नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी प्रहरीले होल्डमा राखेको छ ।

आज विहानै निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १ सय ३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij