
काठमाडौं । सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij