
काठमाडौं । काठमाडौंको माछापोखरीबाट दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले ‘मेड इन यूएसए’ लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित नुवाकोटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो ।
यस अघि नै प्रहरीले पेस्तोल ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षका अमर तामाङलाई पनि पक्राउ गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij