२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

थप ६ सय ८१ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १ सय ५९

थप ६ सय ८१ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १ सय ५९

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ।

जस मध्ये १ सय ५९ जना काठमाडाैं उपत्यकाका छन् । जस मध्ये काठमाडौँका १३४, ललितपुरका १७ र भक्तपुरका ८ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७ सय पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij