२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन, आजै अन्त्येष्टिमा गरिने

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन, आजै अन्त्येष्टिमा गरिने

 

काठमाडौं-  राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाल आर्मीले सलामी दिने भएको छ। अन्य व्यवस्थापनमा समेत आर्मीले सहयोग गर्नेछ ।

घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन्। नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो।

राष्ट्रकवि घिमिरेको एक सय १ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij