काठमाडौँ– काठमाडौँको कीर्तिपुर नगरपालिकाले भदौ ९ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाएको छ।
नगरपालिकाले मंगलबारदेखि ९ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको मेयर रमेश महर्जनले जानकारी दिए।
यसैगरी नगरपालिकाले बिहान ७ देखि ११ बजेसम्म मात्र बजार खोल्न सकिने व्यवस्था गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij