काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन सातजनाको मृत्यु भएको छ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
पछिल्लाे २४ घण्टामा मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाकी एक महिला रहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij