
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म देशभर ३८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण देखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij