२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

व्यापारीमा कोरोना संक्रमण देखिएपछि भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द

व्यापारीमा कोरोना संक्रमण देखिएपछि भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द

काठमाडौं । न्यूरोडका एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएको छ ।

व्यापारीमा संक्रमण देखिएपछि वडा कार्यालयको अनुरोधमा न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

वडा नं। २४ कार्यालयले एक सूचना जारी गर्दै आजदेखि भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij