२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तीन दिनदेखि बेपत्ता पत्रकारकाे शव फेला

तीन दिनदेखि बेपत्ता पत्रकारकाे शव फेला

काठमाडौँ- तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । उनकाे शव मान्दु हाइड्रोपावर भन्दा तलकाे सिस्नेरीमा फेला परेको हाे।

बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो।

मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा भेटिएको शव बानियाँकै भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ।

उनको बुधबार दिउँसो सनाखत भयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij