२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मेडिसिटी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

मेडिसिटी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


काठमाडौं । नेपाल थप एक कोरोना संंक्रमितको ज्यान गएको छ । मेडिसिटी अस्पताल भैँसेपाटीमा सोमबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँको कलंकी ट्याक्लाफाँट का ६४ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतको अनुसार उनि मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij