२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्देशक बिश्वदीप घिमिरे इसन्चार पाटीमा आवद्ध

निर्देशक बिश्वदीप घिमिरे इसन्चार पाटीमा आवद्ध

काठमाडौं ।चलचित्र निर्देशक बिश्वदीप घिमिरे केबि इन्टरटेण्ड्मेन्ट प्रा.लि.द्वारा संचालित अनलाइन पत्रिका ‘इसन्चार पाटी’ मा आवद्ध भएका छन् ।

बिगत अढाई दसक देखि नेपाली चलचित्र क्षेत्रको विभिन्न बिधामा रहि कार्य गर्दै आइरहेका घिमिरेले चलचित्र सम्बन्धी बिषय बस्तुमा कलम चलाउने भएका हुन।

चलचित्र क्षेत्रको महत्वपूर्ण पाटो चलचित्र पत्रकारिता पनि रहेकाले यसको वृद्धि बिकाश अत्यावश्यक भएकाले आफू इसन्चार पाटी मा आवद्ध भयको उनले प्रतिक्रिया दिए ।

विश्वदीप घिमिरे चलचित्र संरक्षण मन्चका महासचिव समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij