२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अख्तियारका थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अख्तियारका थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यारत थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

आयोगका १ सय कर्मचारीको स्वाव संकलन गरी परीक्षण गरिएकोमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमित कर्मचारी आयोगका कुन शाखाका हुन भन्नेबारे खुलाइएको छैन ।

गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै आयोगका थप १ सय जना कर्मचारीको स्वाव लिएर परिक्षण गर्दा संक्रमित पहिचान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij