२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वडाअध्यक्षद्धारा १४ बर्षिय बालिकामाथि जबरजस्ती करणी

वडाअध्यक्षद्धारा १४ बर्षिय बालिकामाथि जबरजस्ती करणी


काठमाडौं – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारम रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पीडित बालिका र बालिकको आमाले दिएको उजुरीमा बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने उल्लेख गरेका छन् ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij