२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारद्धारा आरडिटी परीक्षण बन्द

सरकारद्धारा आरडिटी परीक्षण बन्द

काठमाडौं । सरकारले आरडीटी परीक्षण रोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश, स्थानीय तह र अस्पताललाई आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ।

गत बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो। आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै यसअघि जनसमुदायस्तरबाटै विरोध आएपछि सरकारले आरडीटी परीक्षण बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij