२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत घुससहित पक्राउ

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत घुससहित पक्राउ

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस रकम पहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई एक लाख ४० हजार नगद साथ पक्राउ गरेको हो । उनको साथबाट करिब आठलाख विभिन्न बैंकका डिपोजिट स्लिप बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij