२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाडौंका ३२ सहित उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका ३२ सहित उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनहुँ बढिरहेको छ । नाकामा विभिन्न जिल्लाबाट आउने यात्रुको परिक्षण नहुनुका साथै र लुकिछिपी मानिस उपत्यका प्रवेश गरेसँगै उपत्यकामा संक्रमितको संख्यामा एक्कासि बृद्धि भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij