२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्वयम्भूमा बस पल्टिँदा एक युवकको मृत्यु

स्वयम्भूमा बस पल्टिँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको स्वयम्भूमा गएराती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक युवकको परिचय खुल्न सकेको छैन्

दुर्घटनाबारे प्रहरीले आज बिहान मात्रै थाहा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij