२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कुवेत सरकारले लगायो नेपालीलाई प्रतिवन्ध

कुवेत सरकारले लगायो नेपालीलाई प्रतिवन्ध

काठमाडौं । कुवेत सरकारले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । कुवेत सरकारले अगस्ट १ देखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा भने रोक लगाएको छ ।

कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

कुवेत सरकारको यो निर्णयप्रति नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij